नेपालको भुगोल
🔻🔻🔻🔻🔻🔻🔻🔻🔻🔻🔻🔻🔻🔻🔻🔻🔻🔻🔻🔻🔻🔻🔻🔻🔻🔻🔻🔻🔻🔻१.१ धरातलीय स्वरुप र विशेष्ता अनुसार
- नेपाल कुन महादेशमा अवस्थित छ ?
- धरातलको आधारमा नेपाललाई कति भागमा विभाजन गरिएको छ ?
- तराई, पहाड र हिमाल समुन्द्र सतह देखि कति–कति उचाईमा अवस्थित छ ?
– पहाड ६०० मि. देखि ३००० मि. को उचाई सम्म
– हिमाल ३००० मि. देखि ८८४८ मि. को उचाई सम्म
- नेपालको कुल क्षेत्रफल कति वर्ग किलोमिटर तथा वर्ग माईल छ ?
- नेपालको पुर्व—पश्चिम औसत लम्बाई कति किलोमिटर छ ?
- नेपालको उत्तर—दक्षिण औसत चौडाई कति किलोमिटर छ ?
- नेपाल कुन देशान्तरमा पर्दछ ?
- नेपाल कुन अक्षांसमा पर्दछ ?
- नेपाल कति डिग्री “आक्षांश र देशान्तर” भित्र पर्दछ ?
– देशान्तर स् ८०º४“ पुर्व देखि ८८º१२“ पुर्व
- विश्वको कुल क्षेत्रफल मध्ये नेपालले ओगटेको क्षेत्रफल कति प्रतिशत छ ?
- एसिया महादेशको कुल क्षेत्रफल मध्ये नेपालले ओगटेको क्षेत्रफल कति प्रतिशत छ ?
- नेपालको प्रमाणिक समय कति डिग्री देशान्तरमा अवस्थित छ ?
- नेपाललको प्रामाणिक समय ग्रीनबीच समयभन्दा कति बढी छ ?
- हिमाली प्रदेशको बारेमा लेख्नु होस् ?
– धरातलीय आधारमा कुल क्षेत्रफलको ३५ प्रतिशत भाग ओगटेको
– ७७ जिल्ला मध्ये २१ जिल्ला हिमालमा रहेको
– कुल जनसंख्याको ६.७३ प्रतिसत जनसंख्या यस प्रदेशमा रहेको
– यस प्रदेशको उत्तर–दक्षिण चौडाई २५ देखि ३२ कि.मि. सम्म रहेको
– मुख्य हिमालय, भित्रि हिमालय र सिमान्त हिमालय गरि ३ भागमा विभाजन
– ३००० - ८८४८ मि. को उचाई सम्म फैलिएको
- पहाडी प्रदेशको बारेमा लेख्नु होस् ?
– धरातलीय आधारमा कुल क्षेत्रफलको ४२ प्रतिशत भाग ओगटेको
– ७७ जिल्ला मध्ये ३१ जिल्ला हिमालमा रहेको
– कुल जनसंख्याको ४३.०१ प्रतिसत जनसंख्या यस प्रदेशमा रहेको
– यस प्रदेशको उत्तर–दक्षिण चौडाई ७५ देखि १२५ कि.मि. सम्म रहेको
– ३ भागमा विभाजन
– ६०० मि. देखि ३००० मि. को उचाई सम्म फैलिएको
- तराई प्रदेशको बारेमा लेख्नु होस् ?
– धरातलीय आधारमा कुल क्षेत्रफलको २३ प्रतिशत भाग ओगटेको
– ७७ जिल्ला मध्ये २५ जिल्ला हिमालमा रहेको
– कुल जनसंख्याको ५०.२७ प्रतिसत जनसंख्या यस प्रदेशमा रहेको
– यस प्रदेशको उत्तर–दक्षिण चौडाई २५ देखि ५० कि.मि. सम्म रहेको
– ३ भागमा विभाजन
– ५९ मि. देखि ६०० मि. को उचाई सम्म फैलिएको
- नेपालमा ८००० मि. भन्दा अग्ला हिमशिखरहरुको नाम लेख्नुहोस ?
३. ल्होत्स ८५१६ मि. ४. मकालु ८४६३ मि.
५. चोय ८२०१ मि. ६. धौलागिरी ८२६७ मि.
७. मनास्लु ८२६३ मि. ८. अन्नपुर्ण ८०९१ मि.
More information will be added soon Still typing
Post a Comment
Click to see the code!
To insert emoticon you must added at least one space before the code.